समाचार

‘रङ्गेली’का दुई पोस्टरमा दयाहाङ र अर्पण आमने सामने, मिरुना र दयाको प्रेम

अभिनयमा पोख्त कलाकारहरू दयाहाङ राई, अर्पण थापा र मिरुना मगरलाई प्रस्तुत गर्दै फिल्म ‘रङ्गेली’का दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

बिस्तृतमा

दीपिका प्रसाईंले गराइन् ‘प्रेगनेन्सी’ फोटोसुट

भिनेत्री दीपिका प्रसाईँ आमा बन्ने भएकी छन् । फिल्म निर्देशक एवं दीपिकाका पति दिवाकर भट्टराईले यसबारे जानकारी दिएका हुन् । निर्देशक...

बिस्तृतमा

‘हात्तीछाप’ प्रचारका लागि देश दौडाहामा निस्किए सौगात र उपासना

फिल्म ‘हात्तीछाप’को प्रचारका लागि नायक सौगात मल्ल पश्चिम नेपालको विभिन्न जिल्लामा पुगिरहेका छन् । फिल्मका प्रस्तुतकर्ता किरण नेपाली, कलाकार कमलमणी नेपालको...

बिस्तृतमा

क्राइम थ्रिलर आरतीको प्रिमियर

क्राइममा आधारित ‘आरती’ वेब सिरिजको नेपाली संस्करणको प्रिमियर सम्पन्न भएको छ। राजधानी काठमाण्डौँ स्थित अर्किड इन्टरनेशनल कलेजमा आयोजित कार्यक्रम संघीय सांसद...

बिस्तृतमा

४२ वर्षको उमेरमा डेब्यू गरेका सन्तोष भन्छन्- हिरो हुन उमेरले छेक्दैन

कोरोनाको लकडाउनमा बिउँझिएको २२ वर्षदेखि मनभित्र ठूलो पर्दामा ‘हिरो’ हुने सन्तोष अधिकारीको सुसुप्त चाहाना अब पुस २७ गते डेब्यू हुँदैछ ।...

बिस्तृतमा

दिनेशको ‘गाउँ नै रमाइलो’मा दयाहाङ र आर्यन फाइनल, दशैंमा रिलिज हुने

यस बर्षको सुपरहिट फिल्म ‘नाङ्गो गाउँ’का निर्माता हिमाल कडरियाले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । हिमालले निर्माण गर्न लागेको नयाँ...

बिस्तृतमा

गढीमाईमा ‘कैंची’को शुभमुहूर्त

सिमराको जितपुरस्थित गढीमाई मन्दिरमा वेब सिरिज ‘कैंची’को शुभमुहूर्त गरिएको छ । पौष १३ अर्थात् अंग्रेजी नयाँ वर्षको अवसर पारेर यो सिरिजको...

बिस्तृतमा

महत्त्वाकाङ्क्षी सिरिज ‘खेल’को शुभमुर्हत, सुरक्षाको प्रमुख अभिनय

विश्वका ठुला चलचित्र उद्योगहरूसँग प्रतिस्पर्धामा आउने महत्त्वाकाङ्क्षी नेपाली सिरिज ‘खेल’को शुभमुर्हत गरिएको छ । सोमबार बिहान काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा सिरिजका...

बिस्तृतमा

निर्माताको अनुभवपछि अभिनयको परिक्षा दिन तयार सन्तोष अधिकारी

२२ वर्षदेखि मनभित्र ठूलो पर्दामा ‘हिरो’ हुने सन्तोष अधिकारीको सुसुप्त चाहाना, कोरोनाको लकडाउनमा राम्रैगरी बिउँझियो । मोबाइलको क्यामरा अगाडि उभिएर थुप्रै...

बिस्तृतमा

‘के घर के डेराः घर नम्बर २’ निर्माणको घोषणा

गतबर्ष रिलिज भएको फिल्म ‘के घर के डेरा’को सिरिज निर्माण हुने भएको छ । निर्देशक दीपेन्द्र के खनालले आफ्नो निर्देशनमा बन्न...

बिस्तृतमा
पृष्ठांकन:«1...53545556575859...78»