नेपाली फिल्म

युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा ‘मास्टर्नी’

आयंका फिल्म्सको प्रस्तुतीमा तयार भएको चलचित्र ‘मास्टर्नी’ को प्रमोसनल गीत ‘मास्टर्नी’ युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा पुगेको छ। रिलिज भएको २४ घण्टामा...

बिस्तृतमा

फ्लोरमा निस्कियो चलचित्र ‘आशा’

चलचित्र ‘आशा’को छायांकन सुरू भएको छ । उडान स्टुडियोको प्रस्तुतीमा बन्ने यो सिनेमा एक महिने सेड्युल लिएर फ्लोरमा निस्किएको हो ।...

बिस्तृतमा

दयाहाङ र मिरुनाको ‘रातो घेरा’को छायांकन सुरु

निर्देशक अनिल बुढा मगरको निर्देशनमा निर्माण हुन लागेको वास्तविक घटनामा आधारित नेपाली चलचित्र ‘रातो घेरा : द रेड सर्कल’को छायांकन भक्तपुरबाट...

बिस्तृतमा

चलचित्र ‘गौँथली’ को अग्रिम टिकट बुकिङ खुला

यही शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘गौँथली’को अग्रिम टिकट बुकिङ खुला भएको छ । प्रदर्शन मिति नजिकिएसँगै राजधानी र मोफसलका अधिकांश...

बिस्तृतमा

‘पार्वती’को ‘नौतुना रेलैमा’को टिकटकमा ३० हजारभन्दा बढी भिडियो

नीता ढुङ्गाना निर्देशित चलचित्र ‘पार्वती’को गीत ‘नौतुना रेलैमा’ यतिबेला सामाजिक सञ्जालमा चर्चित छ । केही समयअघि ओएसआर डिजिटल युटुबमार्फत सार्वजनिक गरिएको...

बिस्तृतमा

गौँथली’ अभिनेत्री सिम्रन किन डोको बोकेर सडक–सडक डुलिरहेकी छिन् ?

काठमाडौैंको व्यस्त सडक, हजारौँको भीड । त्यही भीडको माझमा एक सुन्दरी युवती डोकोमा घाँस बोकेर हिँडिरहेकी थिइन् । तर, अचम्मको कुरा...

बिस्तृतमा

भटभटे माइला अब फिल्मका नायक, ‘तीन तीघ्रे क्या बिग्रे’मा अनुबन्धित

टेलिभिजन र डिजिटल प्लेटफर्ममार्फत ‘भटभटे माइला’को चरित्रबाट दर्शकमाझ अत्यन्त लोकप्रिय बनेका कमेडियन बेगम नेपाली अब पहिलो पटक ठूलो पर्दामा नायकका रूपमा...

बिस्तृतमा

चलचित्र ‘गौंथली’को अमेरिका राइट्स बिक्री

चलचित्र ‘गौंथली’को अमेरिका राइट्स बिक्री भएको छ । सेभेन सिस इन्टरनेसनल फिल्मसले ‘गौंथली’को अमेरिका राइट्स खरिद् गरेको हो । ‘गौँथली’का तर्फबाट...

बिस्तृतमा

मनोवैज्ञानिक कथामा आधारित ‘कमला मिस’को पोस्टर सार्वजनिक

वरिष्ठ कलाकार तथा निर्देशक नीर शाह करिब एक दशकपछि निर्देशनको मैदानमा फर्किँदै छन् । उनको निर्देशनमा तयार भएको चलचित्र ‘कमला मिस’को...

बिस्तृतमा

‘माया भनेकै यस्तो होला’को पोस्टरमा दीलको हल्दी डे

चलचित्र ‘माया भनेकै यस्तो होला’को नयाँ पोस्टर सार्वजनिक भएको छ । मुख्य कलाकार अटाउँदै निर्माण टिमले आज चलचित्रको पोस्टर सार्वजनिक गरेको...

बिस्तृतमा
पृष्ठांकन:«12345678...128»