नेपाली फिल्म

धिरजको इन्ट्रीसँगै ‘माइतीघर’मा कलाकारको लाइनअप पुरा

रोहित अधिकारीको निर्माणमा तयार हुन लागेको फिल्म ‘माइतीघर’मा कलाकारहरुको लाइनअप पुरा भएको छ । फिल्मको मुख्य भूमिकामा नायक धिरज मगरको इन्ट्री...

बिस्तृतमा

शरीरमा आगो लगाएर सुशिलले गरे एक्सन स्टन्ट

नायक सुशिल श्रेष्ठको एक्सनका कारण चर्चा र प्रतिक्षामा रहेको फिल्म ‘आउटलः दफा २१९’ फागुनको २९ गतेबाट रिलिजमा आउँदैछ । यो फिल्ममा...

बिस्तृतमा

‘मिसिङः केटी हराएको सूचना’को अग्रिम बुकिङ खुला

काठमाडौं । दीपेन्द्र गौचनको लेखन र निर्देशनमा बनेको चलचित्र ‘मिसिङः केटी हराएको सूचना’को अग्रिम बुकिङ खुला गरिएको छ। यही शुक्रबारदेखि प्रदर्शनमा...

बिस्तृतमा

‘एक्टरः टेक वन’को ट्रेलर युट्युबको ट्रेन्डिङ दुईमा

काठमाडौं । चलचित्र ‘एक्टरः टेक वन’को ट्रेलर नेपालको लागि युट्युब ट्रेन्डिङको मुभी सेक्सनको दुई नम्बरमा पुगेको छ । यो चलचित्रको ट्रेलर...

बिस्तृतमा

‘दुखी आत्मा’को १० सहरमा ‘जोक जात्रा’

आगामी फागुन २ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘दुखी आत्मा’को टिजर र ब्रेकअप कविताले दर्शकको साथ पाइरहेको छ । ‘ब्रेकअप कविता’ले...

बिस्तृतमा

‘मंगलम’को सात वर्षपछि‘मंगलम २’ को घोषणा, पुष्प र शिल्पा नदोहोरिने

२०७४ सालमा निर्माण भएको फिल्म ‘मंगलम’को दोस्रो भाग ‘मंगलम २’ निर्माण हुने भएको छ । छविराज ओझा र दिजेन्द्र शाक्यको निर्माण...

बिस्तृतमा

‘माग्ने राजा’मा आर्यन सिग्देलको ईन्ट्री

फाल्गुन पहिलो साता देखि फ्लोरमा जान लागेको फिल्म ‘माग्ने राजा’मा अभिनेता आर्यन सिग्देल अनुबन्धित भएका छन् । निर्देशक ऋषि लामिछानेका अनुसार...

बिस्तृतमा

‘एक्लो-१’मा विजयको भीष्म रुप

साइन्स फिक्सनमा आधारित चलचित्र ‘एक्लो-१’ (च्यापटर एक) को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । प्रदीप शाहीले निर्देशन गरेको यस चलचित्रका मुख्य...

बिस्तृतमा

‘मिसिङः केटी हराएको सूचना’को नयाँ ट्रेलरमा पहिचानको विषयलाई जोड

आगामी माघ ११ गतेबाट रिलिज हुने फिल्म ‘मिसिङः केटी हराएको सूचना’को नयाँ ट्रेलर सार्वजनिक भएको छ । १ मिनेट ५६ सेकेण्डको...

बिस्तृतमा

‘एक्टर: टेक वन’ को ट्रेलरमा प्रदीपलाई राजबल्लभ तगारो, निश्चलको सस्पेन्स इन्ट्री

काठमाडौं । चलचित्र ‘एक्टर: टेक वन’ को ट्रेलर सार्वजनिक सार्वजनिक गरिएको छ । माघ १६ मा प्रदर्शन हुने सिनेमाको शुक्रबार राजधानीमा...

बिस्तृतमा
पृष्ठांकन:«1...51525354555657...128»