हाल छायाङ्कनको अन्तिम चरणमा रहेको नेपाली फिल्म ‘रङ्गेली’को संयुक्त राज्य अमेरिकाको वितरण अधिकार बिक्री भएको छ । अमेरिकाको लागि यो फिल्मको...
बिस्तृतमाफिल्म निर्देशक निश्चल बस्नेत पुनः निर्देशनमा सक्रिय भएका छन् । ‘लूट’ फिल्म निर्देशनपछि चर्चित बनेका बस्नेत त्यसयता अभिनय, गायन, नृत्य र...
बिस्तृतमानिश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘हितैको माया’ बोलको गीतमा जयन जे सुब्बाको शब्द रचना...
बिस्तृतमागत शनिबारबाट प्रदर्शनमा आएको फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ले बक्स अफिसमा बम्पर व्यापार गरिरहेको छ । प्रदर्शनको पाँचौं दिनसम्म...
बिस्तृतमागत असोज २६ गते शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘परदेशी २’ ले दोस्रो सातामा पनि दर्शकको राम्रो साथ पाइरहेको छ । आज...
बिस्तृतमादशैंको (फूलपाती) अवसर पारेर शनिबारदेखि रिलिजमा आएको फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’ले बक्स अफिसमा बिष्फोटक सुरुवात गरेको छ । पहिलो...
बिस्तृतमामङ्सिर ८ मा रिलिज हुने फिल्म ‘बिच्छेद’को गीत सार्वजनिक भएको छ । ‘गाजले’ शीर्षकको गीतमा राम अविरल बिस्टको शब्द रचना, एसडी...
बिस्तृतमाआसुसेन फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको मेघा प्रोजेक्ट ‘बलिदान’को शीर्षक सहितको ‘थिम लुक’ सार्वजनिक गरिएको छ । नेपाली फिल्मको श्रेष्ठ सिरिज...
बिस्तृतमानिर्देशक दिपेन्द्र के खनाल निर्देशित बहुप्रतिक्षित फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’को सोमबार साँझ पशुपतिमा क्षमा पूजा गरिएको छ ।...
बिस्तृतमाउदय सुब्बाको निर्देशनमा निर्माण भएको फिल्म ‘दुई कदम’को टिजर सार्वजनिक भएको छ । आइतबार दशैंको घटस्थापनामा सार्वजनिक गरिएको फिल्मको १ मिनेट...
बिस्तृतमा