नेपाली फिल्म

‘परदेशी २’को ‘हिजो काम’ बोलको गीत सार्वजनिक

नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी–२’को नयाँ गीत सार्वजनिक गरिएको छ । बडादशैंको अवसर पारेर असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको...

बिस्तृतमा

‘दिमाग खराब’को गीत ‘बिरामी मुलुक’ सार्वजनिक

तिहारको अवसर पारेर आगामी कार्तिक २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘दिमाग खराब’को पहिलो लिरिकल गीत सार्वजनिक गरिएको छ । बुधबार...

बिस्तृतमा

केकी र रीमालाई लिएर विमलेशले घोषणा गरे ‘ह्याप्पी डिभोर्स’

अभिनेता तथा मोडल विमलेश अधिकारी अब निर्देशक बन्ने भएका छन् । उनले मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै आफ्नो निर्देशनमा निर्माण...

बिस्तृतमा

ऋचा शर्मा र भोलाराज अभिनित चलचित्र ‘कौसिद’को ट्रेलर सार्वजनिक

ऋचा शर्मा र भोलाराज सापकोटा अभिनित चलचित्र ‘कौसिद’को ट्रेलर सार्वजनिक गरिएको छ। ऋणको चपेटामा परेको पात्रको जीवन भोगाइ जोडिएको कथामा बनेको...

बिस्तृतमा

दयाहाङ र आँचलको ‘डिग्री माइला: म थर्ड क्लास’को छायांकन शुक्रबार ओखलढुंगाबाट सुरु हुने

बासुरी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको नयाँ फिल्म ‘डिग्री माइला: म थर्ड क्लास’को शुभ मुहूर्त गरिएको छ । रामबाबु गुरुङको निर्देशनमा...

बिस्तृतमा

फिल्म ‘मायावी’बाट अभिनयमा कमब्याक गर्दै करिश्मा श्रेष्ठ

निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको नयाँ नेपाली फिल्म ‘मायावी’का मुख्य कलाकारहरुको लाइनअप सार्वजनिक भइरहेको छ । यही क्रममा फिल्ममा अभिनेत्री...

बिस्तृतमा

प्रिमियरमा ‘नाङ्गो गाउँ’ले पायो तारिफ नै तारिफ

बुधबार बेलुकी सितापाइलामा रहेको सिके सिनेमाज्मा आयोजित फिल्म ‘नाङ्गो गाउँ’को प्रिमियरमा पुगेका फिल्मीकर्मी र मिडियाकर्मीले यसको बिषयवस्तुको तारिफ गरेका छन् ।...

बिस्तृतमा

यस्तो छ ‘एक भागवत र एक गीता’को ‘झिझिया’

चलचित्र ‘एक भागवत र एक गीता’को तेस्राे गीत सार्वजनिक भएको छ । आज राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ‘झिझिया’ शीर्षकको गीत...

बिस्तृतमा

छायांकनमा निस्कियो ‘रङ्गेली’

यस वर्षको महाशिवरात्रीमा प्रदर्शन हुने लक्ष्यसहित नेपाली चलचित्र ‘रङ्गेली’को छायाङ्कन मङ्गलवारदेखि प्रारम्भ भएको छ । सुनसरीको इटहरीमा चलचित्रको पहिलो शट लिइएको...

बिस्तृतमा

गोर्खा वारियरको एतिहाँसिक अन्तराष्ट्रिय प्रिमियर

अन्तराष्ट्रिय नेपाली चलचित्र ‘गोर्खा वारियर’को लन्डनमा ऐतिहाँसिक रेडकार्पेट प्रिमियर सम्पन्न भएको छ । हलिउड फिल्मको प्रिमियर केन्द्र मानिएको लिसेस्ट स्क्वायर लन्डनको...

बिस्तृतमा
पृष्ठांकन:«1...80818283848586...93»