समाचार

‘फेरि रेशम फिलिली’ प्रिमियर: हेर्नेले भने- फुल इन्टरटेनमेन्ट

शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको चलचित्र ‘फेरि रेशम फिलिली’को भव्य प्रिमियर सम्पन्न भएको छ । रिलिजको पूर्व सन्ध्यामा मंगलबार ललितपुरको लाबिम मलमा...

बिस्तृतमा

प्रिमियरमा ‘मायावी’ हेरेपछि राजेश हमाल भन्छन्- विशेष छ

भोलि बुधबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘मायावी’ले सिंगो फिल्म क्षेत्रलाई नै चलायमान बनाउने प्रतिक्रिया नायक राजेश हमालले दिएका छन् । फिल्मको...

बिस्तृतमा

‘लाज शरणम्’को बुकिङ खुला, कति पायो शो ?

काठमाडौं । चलचित्र ‘लाज शरणम्’को अग्रिम बुकिङ खुला भएको छ । बुधबारबाट रिलिज हुने चलचित्रको सोमबार बुकिङ खुला भएको हो ।...

बिस्तृतमा

तुलसी घिमिरे निर्देशित ‘पहाड’ को छायांकन पुनः सुरू

तुलसी घिमिरेको निर्देशनमा तयार हुने चलचित्र ‘पहाड’ को रोकिएको छायांकन सुरू भएको छ । गत माघ २२ गते मुहूर्त गरेर छायांकन...

बिस्तृतमा

‘कल्ली’को छायांकनका लागि नेपाल आइपुगे उत्तम प्रधान

भोलिबाट छायांकन सुरु हुन लागेको फिल्म ‘कल्ली’का लागि नायक उत्तम प्रधान भारतबाट नेपाल आइपुगेका छन् । उत्तमलाई फिल्मका प्रस्तुतकर्ता किरण नेपालीले...

बिस्तृतमा

१० मिनेटको हिंसात्मक दृश्य काटेपछि सेन्सर पास भयो ‘ताण्डवम्’

अत्याधिक हिंसात्मक दृश्य रहेको भन्दै सेन्सर रोकिएको सिनेमा ‘ताण्डवम्’ सेन्सर पास भएको छ । निर्माण टिमले व्यापक काँटछाँट पश्चात केन्द्रीय चलचित्र...

बिस्तृतमा

युएसआइडीको पैसा धर्म प्रचारमा प्रयोग गरेका छैनौं : मह जोडी

कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले अमेरिकी विकास सहायता (युएसएआइडी) को रकम धर्म प्रचारमा प्रयोग नगरेको प्रस्टीकरण दिएका छन् । आफूहरुमाथि...

बिस्तृतमा

ओशोको शरणमा अभिनेत्री शिल्पा, बनिन् ‘माँ प्रेम हाँस्या’

काठमाडौं । अभिनेत्री शिल्पा पोखरेल ओशोमार्गी बनेकी छिन् । ओशो तपोवनमा पुगेर उनले ‘नवसन्यास दीक्षा’ ग्रहण गरेकी हुन् । दीक्षापश्चात् उनको...

बिस्तृतमा

बेलायतमा ‘अञ्जिला’को भव्य प्रिमियर सम्पन्न

बेलायतको एल्डरसटस्थित एम्पायर हलमा नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र ‘अञ्जिला’को भव्य प्रिमियर...

बिस्तृतमा

अशोक दर्जी मुख्य भूमिकामा देखिने ‘मन बिनाको धन’को छायांकन सुरु

काठमाडौं। गायक एवं संगीतकार टंक बुढाथोकीले निर्माण तथा निर्देशन गर्न लागेको चलचित्र ‘मन बिनाको धन’ को शुभ मुहर्त सम्पन्न भएको छ।...

बिस्तृतमा
पृष्ठांकन:«1...15161718192021...87»