समाचार

लोकजीवनका भाका सुसेल्ने वसन्त

सङ्गीतकर्ममा दुई दशक बिताएका वसन्त थापा पूर्णकालीन गायक तथा सङ्गीतकारका रुपमा परिचित छन् । अहिले ४० वर्षका उनी नेपाली लोकसङ्गीतका उम्दा...

बिस्तृतमा

राजदूत भेरोनिक लोरेन्जो द्वारा ‘कलाशाला’ सुरु

काठमाडौँ, २ चैत : नेपालका लागि युरोपेली सङ्घका राजदूत भेरोनिक लोरेन्जोले नेपाल कला र संस्कृतिका क्षेत्रमा धनी देश भएको बताउँदै कला...

बिस्तृतमा

केपी ओलीसँग राजेश हमालको सिनेमा संवाद’

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्तरीय चलचित्र बनाउनुपर्नेमा जोड दिएका छन् । ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ)को सातौँ...

बिस्तृतमा

ऋषिराज आचार्यको फिल्म ‘द्रौपदी’को छायांकन सुरु

फिल्म ‘द्रौपदी’को छायांकन सुरु भएको छ । बिहिबार डोल्पाको दुनैस्थित कालिका मन्दिरमा शुभ–मुर्हूत गर्दै यो फिल्मको छायाङ्कन सुरु भएको हो ।...

बिस्तृतमा

‘रङ्गेली’को दोस्रो ट्रेलर रिलिज

अर्जुन सुवेदीको निर्देशनमा तयार भएको फिल्म ‘रङ्गेली’को दोश्रो ट्रेलर सार्वजनिक गरिएको छ। फिल्मले सपलतापुर्वक व्यापार गरेपछि आज रिलिजको दोश्रो साथमा फिल्मको...

बिस्तृतमा

(निफ) को सातौँ संस्करणको उद्घाटन गर्दै मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मौलिक विषयमा निर्माण गरिने फिल्मको सङ्ख्या बढाउँदै अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन आवश्यक रहेको बताएकी छिन् ।

बिस्तृतमा

जेठ २५ गते साम्राज्ञी र निश्चलको ‘लन्डन टु पेरिस’ रिलिज पक्का

अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह र डेब्यू अभिनेता निश्चल खड्काको मुख्य भूमिका रहेको फिल्म’लन्डन टु पेरिस’को पोस्टर र रिलिज डेट सार्वजनिक...

बिस्तृतमा

कान्तिपुर सिनेमाजमा नेपाली ‘फिक्सन’

कान्तिपुर सिनेमाज इन्डिपेन्डेन्ट फिल्म मेकरहरुको लागि फिल्म रिलिज गर्ने एउटा उपयुक्त वैकल्पिक प्लेटफर्म बन्न थालेको छ । ‘मदर’, ‘मुखिया’, ‘रितु’, ‘खरानी’,...

बिस्तृतमा

वर्षा भन्छिन्- कमर्सियल भ्यालू बोकेको आर्ट फिल्ममा देखिन मन छ

अभिनेत्री वर्षा राउत अहिलेकी सफल अभिनेत्री हुन् । उनले निर्वाह गरेका भूमिका दर्शक माँझ लोकप्रिय छन् । उनलाई ‘जात्रा’ शृङ्खलाको सम्पदा...

बिस्तृतमा

पुर्खाले भोगेका वास्तविक घटना चित्रण भएको फिल्म ‘गोर्खा वारियर’

ब्रिटिस गोर्खा सैनिक (बेलायती सेना)ले लडाइँमा भोगेका सत्य कथामा आधारित फिल्म ‘गोर्खा वारियर’को विशेष च्यारिटी शो दिक्तेलमा सुरु गरिएको छ ।...

बिस्तृतमा
पृष्ठांकन:«1...39404142434445...74»