समाचार

‘तक्मे बुढा’को ‘लाउरे एण्ड दाउरे’मा विजयको प्रवेश

अभिनेता विल्सन विक्रम राई ‘तक्मे बुढा’को डेब्यु निर्देशकीय फिल्म ‘लाउरे एण्ड दाउरे’मा कलाकारहरू भित्रिने क्रम बढ्दै गएको छ । फिल्मको मुख्य भूमिकामा...

बिस्तृतमा

निफको सातौं संस्करण चैत १ देखि ५ गतेसम्म, ४० देशका ८८ फिल्म प्रदर्शन

नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)को सातौँ संस्करण चैतको १ देखि ५ गतेसम्म हुने भएको छ । आयोजक नेपाल फिल्म एन्ड कल्चरल...

बिस्तृतमा

यस्तो छ रेखा थापाको फिल्म ‘उपहार’ को पोस्टर

आगामी फागुन २५ गते रिलिज हुने फिल्म ‘उपहार’को चारवटा फस्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माण पक्षले फिल्मका प्रमुख कलाकारलाई स्थान...

बिस्तृतमा

‘एक मुठ्ठी बादल’मा आँचल शर्मा, फागुनबाट छायाङ्कन हुने

अभिनेत्री आँचल शर्मा फिल्म ‘एक मुठ्ठी बादल’मा अनुबन्धित भएकी छन् । आमाछोरीबीचको सम्बन्धमा आधारित नारी प्रधान फिल्म ‘एक मुठ्ठी बादल’मा उनी...

बिस्तृतमा

एक्टरमा प्रदीपसँग रोमान्स गर्दै आना

नायिका आना शर्माले नायक प्रदीप खड्काको मुख्य भूमिका रहेको फिल्म ‘एक्टर’मा फाइनल भएकी छन् । निर्माणपक्ष र आनाबीच फिल्मका लागि कागजी...

बिस्तृतमा

निर्माता कृष्णराजले लायन्स क्लबबाट गरे रक्तदान कार्यक्रम

‘लायन्स इन्टरनेसनल डिस्ट्रिक ३२५ इ’ अन्तर्गत कृष्णराज तिवारी अध्यक्ष रहेको लायन्स क्लब अफ आङ्ना पाँचथरले विभिन्न ११ वटा लायन्स क्लबहरुको सहकार्यमा...

बिस्तृतमा

‘गाउँ नै रमाइलो’मा मिरुनाको इन्ट्री

हिमाल कडरियाको निर्माणमा तयार हुन लागेको फिल्म ‘गाउँ नै रमाइलो’मा नायिका मिरुना मगरको इन्ट्री भएको छ । निर्माता कडरियाले नायिका मिरुना...

बिस्तृतमा

मित्रता र पारिवारिक कथा समेटिएको ‘चित्रा’

निर्देशक घनश्याम लामिछानेले आफ्नो आगामी रिलिज ‘चित्रा’लाई बाबुछोरीको सम्बन्धको फिल्मका रुपमा मात्र बुझ्न नहुने बताएका छन्। बिहीबार भएको पत्रकार भेटघाटमा निर्देशक...

बिस्तृतमा

‘रङ्गेली’का दुई पोस्टरमा दयाहाङ र अर्पण आमने सामने, मिरुना र दयाको प्रेम

अभिनयमा पोख्त कलाकारहरू दयाहाङ राई, अर्पण थापा र मिरुना मगरलाई प्रस्तुत गर्दै फिल्म ‘रङ्गेली’का दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

बिस्तृतमा

दीपिका प्रसाईंले गराइन् ‘प्रेगनेन्सी’ फोटोसुट

भिनेत्री दीपिका प्रसाईँ आमा बन्ने भएकी छन् । फिल्म निर्देशक एवं दीपिकाका पति दिवाकर भट्टराईले यसबारे जानकारी दिएका हुन् । निर्देशक...

बिस्तृतमा
पृष्ठांकन:«1...48495051525354...74»