समाचार

‘महापुरुष’ले बहिष्कार गर्‍यो चलचित्र विकास बोर्डको दुबईमा हुने नेपाल फिल्म फेस्टिभल

चलचित्र विकास बोर्डले दुबईमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ‘महापुरुष’ देखाउने भन्दै प्रचार गरिएकोमा निर्माण कम्पनी षट्कोण आर्ट्सले बहिष्कारको घोषणा...

बिस्तृतमा

‘पशुपति प्रसाद २ः भष्मे डन’ को घोषणासँगै प्रदर्शन मितिमा किन हतार ?

चलचित्र पशुपतिप्रसाद २ः भष्मे डन निर्माण हुने भएको छ । निर्देशक दीपेन्द्र के खनालले निर्देशन रहने फेञ्चाइजको नाम ‘पशुपति प्रसाद २:...

बिस्तृतमा

प्रमोसन अभियानमा फूलबारी

आगामी फागुन ५ गतेबाट रिलिज हुने चलचित्र ‘फूलबारी’ले ५ सहरमा प्रमोसन अभियान सुरु गरेको छ । चलचित्रले कलेज क्याम्पियन, पब्लिक इभेन्ट...

बिस्तृतमा

प्रदीप खड्कालाई लिएर चलचित्र ‘कामिनो’ बन्ने

अभिनेता प्रदिप खड्का नयाँ चलचित्र ‘कामिनो’ मा अनुबन्धित भएका छन् । स्पेनिस भाषामा कामिनोको अर्थ बाटो हो । दीपक ओलीको निर्देशनमा...

बिस्तृतमा

चैत २ देखि छैटौँ ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’, ९५ चलचित्र प्रतिस्पर्धामा

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आउँदो चैत्र २ गतेदेखि हुने भएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमबीच निफले छैटौं नेपाल...

बिस्तृतमा

‘आदिवासी जनजाति चलचित्र विशेष सम्मान–२०७९’ बाट निर्देशक चाम्स, कलाकार लामा र मोडल राई सम्मानित

वरिष्ठ क्याप्टेन तथा कलाकार विजय लामा, सफल चलचित्र निर्देशक मिलन चाम्स, समाजसेवी तथा गायक पूर्ण लिम्बु र मोडल तथा अभिनेत्री एलिशा...

बिस्तृतमा

छायाङ्कनमै नगएपछि अनमोल छाडे ‘एक्स नाइन’

अभिनेता अनमोल केसीले चलचित्र ‘एक्स नाइन: लेभल वान’ छाडेका छन्। एक्सन थ्रिलर जनरामा बनाउने भनिएको एक्स नाइनमा अनमोललाई मुख्य कलाकारको रूपमा...

बिस्तृतमा

‘रियल हिरो’ भन्दै हर्क साम्पाङलाई ‘ह्यारीकी प्यारी’ टिमद्वारा सयवटा रुद्राक्षको बिरुवा प्रदान

चलचित्र प्रमोसनका लागि मोफसल टूरमा रहेको ‘ह्यारीकी प्यारी’ टिमले धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईलाई भेटेका छन् । चलचित्र कलाकार जितु...

बिस्तृतमा

‘भगवत् गीता’मा विपिन कार्की अनुबन्धित

अभिनेत्री झरना थापाले निर्देशन गर्ने चलचित्र ‘भगवत् गीता’मा विपिन कार्की अनुबन्धित भएका छन् । निर्माण कम्पनी र विपिनबीच बुधबार लिखित सम्झौता...

बिस्तृतमा

चलचित्रकर्मी कल्याण कोषलाई उदित-दीपाले गरे पाँच लाख रुपैयाँ सहयोग

गायक उदितनारायण झा र गायिका दीपानारायण झाले नेपाली चलचित्रकर्मी कल्याण कोषमा पाँच लाख एक सय एघार रुपैयाँ प्रदान गरेका छन् ।...

बिस्तृतमा
पृष्ठांकन:«1...7273747576777879»