बोल्ड अवतारमा देखिएकी अदिती

नायिका अदिति वुढाथोकी दुबई पुगेर बोल्ड अवतारमा प्रस्तुत भएकी छिन्।

उनले सामाजिक संजालमा पोष्ट गरेको तस्विरमा विकिनी लगाएर तस्विर खिचाएको देख्न सकिन्छ।

उनको यो नयाँ अवतारले फिल्म र मनोरञ्जन उद्योगमा नयाँ ऊर्जा ल्याएको देखिएको छ।


ताजा खबर

No comments to show.