नेपाली फिल्म

 प्रदीपको जन्मदिनको अवसर पारेर ‘पिताम्बर’को दोस्रो टिजर सार्वजनिक

काठमाडौं । नयाँवर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेबाट रिलिज हुने चलचित्र ‘पिताम्बर’को दोस्रो टिजर सार्वजनिक भएको छ ।...

बिस्तृतमा

‘आउटलः दफा २१९’को ‘अन्धो कानुन’ सार्वजनिक

फागुनको २९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘आउटलः दफा २१९’को ओएसटी सार्वजनिक गरिएको छ । ‘अन्धो कानुन’ बोलको गीतले नेता र...

बिस्तृतमा

‘होस्टेल–३’मा दर्शकको चाप, ‘राजा रानी’ क्लब गीत सार्वजनिक

सफलताका साथ दोस्रो दिनमा प्रदर्शनरत नेपाली चलचित्र ‘होस्टेल ३’को क्लब गीत ‘राजा रानी’ सार्वजनिक गरिएको छ । चलचित्रको सफलतासँगै खुसीयाली साट्ने...

बिस्तृतमा

‘भूठान’ले ल्यायो ‘कागजको खोस्टो’

काठमाडौं। हरिवंश आचार्यको बहुप्रतिक्षित चलचित्र ‘भूठान’ले कागजको खोस्टो बोलको गीत रिलिज गरेको छ । पुष्पन प्रधानको स्वर, नवराज पराजलीको शव्द र...

बिस्तृतमा

दिव्या रायमाझीको मुख्य भूमिका रहने ‘माया प्रीति’ले खोज्यो मुख्य नायक

नयाँ पुस्ताको प्रेम कथामा आधारित रोमान्टिक कमेडी चलचित्र ‘माया प्रीति’ले कास्टिङ कल आह्वान गरेको छ । चलचित्रको प्रमुख भूमिकाको लागि पुरुष...

बिस्तृतमा

‘बलिदान’को प्रमुख नारी पात्र ‘किरण’को एक्सन लुक्स सार्वजनिक

आगामी वडा दसैँको फूलपातीमा रिलिज हुने नेपाली चलचित्र ‘बलिदान’ को प्रमुख नारी पात्रमध्ये एक ‘किरण’ पात्रको लुक सार्वजनिक गरिएको छ ।...

बिस्तृतमा

‘होस्टेल ३’ देशभर प्रदर्शनमा

चलचित्र ‘होस्टेल ३’ देशभर प्रदर्शनमा आएको छ । सशान कँडेलद्वारा निर्देशित यो चलचित्रले देशभर २०० भन्दा बढी शो पाएको छ ।...

बिस्तृतमा

क्राइम थ्रिलर ‘११:५५’को ट्रेलरमा प्रेमको नाटकमा धोकाधडी

केशव पाण्डेको डेव्यु निर्देशकिय चलचित्र ‘११:५५’ (डु नट ट्रस्ट एनिवन) को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका...

बिस्तृतमा

ओभरसिज मार्केटमा एकै दिन सबैभन्दा धेरै हल पाउने सिनेमा बन्यो ‘लाज शरणम्’

फिल्म ‘लाज शरणम्’ले अन्तर्राष्ट्रिय प्रदर्शनमा नयाँ कीर्तिमान कायम गरेको छ । ‘लाज शरणम्’ले ओभरसिज मार्केटमा ऐतिहासिक प्रदर्शन गर्दै नयाँ कीर्तिमान कायम...

बिस्तृतमा

‘होस्टेल ३’ को खुल्यो बुकिङ, मल्टिप्लेक्समा कति पायो शो ?

काठमाडौं । चलचित्र ‘होस्टेल ३’ को प्रदर्शन मिति नजिकिएसँगै देशभर अग्रिम टिकट बुकिङ खुला भएको छ । शुक्रवारबाट रिलिज हुने चलचित्रलाई...

बिस्तृतमा
पृष्ठांकन:«1...21222324252627...108»