अन्जु विश्वकर्माको ‘यो जिन्दगीको’ सार्वजनिक

गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको’ बजारमा आएको छ । ‘यो जिन्दगीको’ शिर्षकमा रहेको गीतमा गायिका अन्जु विश्वकर्मा ले स्वर दिएकी छन् ।

सरोज प्याकुरेलको संगीत, फडिन्द्र राईको एरेन्जमा निमार्ण गरिएको यो गीतले प्रेमील जोडि विचको भावनात्मक सम्वन्धलाई निकै कलात्मक रुपमा प्रस्तुत गरेको छ ।

आफनो मनको कुरा बुझने मायालाई आफुले पाएको कुरा लाई गीतमा ब्यक्त गरिएको छ ।सुरेन्द्र श्रेष्ठको छायाँकन तथा सम्पादनमा भिडियो निमार्ण गरिएको छ ।


ताजा खबर